Binod Chaudhary APP
विनोद चौधरी नेपालका सबैभन्दा धनी व्यक्ति हुन्। सन् 2013 मा उनी फोर्ब्सको धनी व्यक्तिहरूको सूचीमा परेका थिए। उनका हजुरबुवा भुरामल दास चौधरी १५ - १६ वर्षको उमेरमा एक सताब्दी अगाडि मंगल साहुसँग काम गर्न नेपाल आएका थिए। केही समय पछि उनले आफ्नै कपडा व्यवसाय सुरु गरे। सन् १९३४.मा नेपाल-बिहारको भूकम्प पछि उनले जुद्द सडकमा एउटा दर्ता गरिएको कपडा व्यवसाय सुरु गरे। उनको पछि, विनोदका बुबा लुनकरण दास चौधरीले आफ्नो पारिवारिक व्यवसाय विस्तार गरे। उनी जूट , फ्लोरिंग र फुर्निसिंग , निर्माण आदि विभिन्न व्यवसायमा संलग्न थिए र लुनकरण दास हृदय रोगको कारण व्यवस्थापन गर्न असमर्थ भएपछि विनोद चौधरीले यस पारिवारिक व्यवसायको व्यवस्थापन गरे।
यो उनको आत्मकथा "बिनोद चौधरी" को सार हो। हामी उनको कडा परिश्रम र धैर्यको लागि उनलाई साँच्चै कदर गर्दछौं। उनि नेपाली व्यवसायका राजा हो र यो सानो एपबाट उनको जीवनको कथा प्रस्तुत गर्ने हाम्रो सानो प्रयास हो।
हामी यो एपमा प्रयोग गरिएको कुनै पनि चित्र वा जानकारी को स्वामित्व गर्दैनौं। हामीले पुस्तकबाट वास्तविक सामग्री प्रतिलिपि गरेका छैनौं बरु हामीले पुस्तकबाट सन्दर्भ लिएका छौं र आफ्नै भाषामा लेखेका छौं।
यो एप लाई केवल ज्ञानको लागि मात्र प्रयोग गर्नुहोस् !!!
धन्यबाद जय नेपाल।।
This app is the summary of Famous businessman's autobiography called "Binod Chaudhary". We really appreciate him for his hard work and patient. He is the king of Nepalese business and this is our small try to present his life story through this small app.
We don't own anything used in this app like the images or information. We haven't copied the actual content from the book rather we have taken reference from the book and wrote in our own language.
Enjoy !!!
If you have any query or Suggestion then Email us at: gonisainfo@gmail.com
Dhanyabaad, Jay Nepal.