प्रज्ञा नेपाली बृहत् शब्दकोश APP
يمنح التصميم البسيط للتطبيق القراء إحساس الكتاب ، بينما في نفس الوقت تزيل الهندسة المعمارية التكنولوجية الحديثة عناء البحث عن الكلمات من خلال صفحات القاموس المادي.
ميزات التطبيق:
- يحتوي على 128 ألف كلمة + من الإصدار الأول من Pragya Nepali Brihat Shabdakosh
- غير متصل تمامًا (باستثناء نموذج الملاحظات)
- يحتوي على ميزات للإبلاغ عن الأخطاء والكلمات المفقودة
- سهل الاستخدام للغاية
- لا إعلانات ، لا تعقب!
------
प्रज्ञा नेपाली बृहत् शब्दकोश नेपाली भाषाको आधिकारिक शब्दकोश हो। संसारभर छरिएर बसेका नेपाली भाषाका प्रयोक्ताहरूले नेपाली बृहत् शब्दकोशलाई आधिकारिक र मानक रूपमा लिई आवश्यक सूचनाहरू प्राप्त गर्दै आएका छन्। यही सन्दर्भमा यसको पुस्तकाकार रूपमा मुद्रित प्रतिका साथै आजको सूचना प्रविधिको सहजताले गर्दा यसको "एप" (APP) प्रतिको पनि माग देश विदेशबाट भएकाले नेपाली बृहत् शब्दकोशको दसौँ संस्करणको "एप" निर्माण गरी प्रयोगमा ल्याइयो। पाठकहरूको रुचि र मागबमोजिम त्यसै एपलाई निरन्त्तरता दिँदै प्रज्ञा नेपाली बृहत् शब्दकोश पुनर्मुद्रण एवम् "एप" दुवै रूपमा सहजताका साथ उपलब्ध हुने व्यवस्था गरिएको छ। आधारित शब्दकोश प्रयोग गर्न चाहनुहुने पाठकहरूको आवश्यकतालाई ध्यानमा राखी नेपाल प्रज्ञा-प्रतिष्ठानले नयाँ यात्रा प्रा. लि.को प्राविधिक सहयोगमा यो एपको निर्माण गरेको हो।
एपका विशेषताहरू:
- प्रज्ञा नेपाली बृहत् शब्दकोशको प्रथम संस्करणमा आधारित १ लाख २८ हजारभन्दा बढी शब्दहरू।
- पूर्ण रूपले अफलाइन (सुझाब फारम बाहेक)।
- अपुग शब्दहरूको सूचना दिने फारम।
- प्रयोग गर्न अत्यन्त सजिलो।
- विज्ञापन रहित، ट्र्याकर रहित।