O Partido Comunista do Nepal (UML) é o maior e mais popular partido do Nepal.
advertisement
Nome | CPN UML (नेकपा एमाले) |
---|---|
Versão | 1.1.10 |
Atualizar | 07 de 09 de 2024 |
Tamanho | 48 MB |
Categoria | Social |
Instalações | 100mil+ |
Desenvolvedor | CPN UML |
Android OS | Android 5.0+ |
Google Play ID | cpnuml.org.np |
CPN UML (नेकपा एमाले) · Descrição
O Partido Comunista do Nepal (UML) é o principal partido comunista do Nepal desde sua formação em janeiro de 1991, fundindo o Partido Comunista do Nepal (marxista) e o Partido Comunista do Nepal (marxista-leninista).
नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो। सामन्तवाद, दलाल- नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ. 2006 सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी सफलता र असफलता, विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) का रूपमा विकसित भएको छ. यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र र मूल प्रवाहको रूपमा स्थापित छ।